जुम्लामा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत « Khabarhub

जुम्लामा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली सरकारले जुम्लामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही एक–एक लाख रुपैयाँ दिएको छ ।

कोभिड १९ को संक्रमणबाट मृत्यु भएका २२ जनाको परिवारलाई प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराइएको हो । उनीहरूलाई कोषबाट जिल्ला प्रशासन कार्यालयमार्फत् रकम दिइएको छ ।

जुम्लामा पहिलो चरणको कोरोनाका कारण कसैको मृत्यु भएको थिएन । दोस्रो चरणमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जनाइन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ३ : ३८ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति