माओवादी केन्द्रको चुनावी प्रचारमा कुलमान घिसिङको तस्बिर « Khabarhub

माओवादी केन्द्रको चुनावी प्रचारमा कुलमान घिसिङको तस्बिर


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रले स्थानीय तको निर्वाचनका लागि पोस्टर सार्वजनिक गरेको छ।

पोस्टर मा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङको तस्बिर राखेको छ।

पोस्टर मा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको छ। पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निःशुल्क बिजुलीको’ लेखेका छन् ।

दायाँतर्फको माथिपट्टि पार्टीको ‘चुनाव चिह्न’ राखेर भोटको अपिल गरिएको छ भने तल बायाँपट्टि अँध्यारो बस्ती र अर्कोतर्फ बिजुली बलेको बस्तीको सांकेतिक तस्बिर पनि राखिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १० : ०७ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका