सलोनले सुरु गरे व्यवसाय  « Khabarhub

सलोनले सुरु गरे व्यवसाय 


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सलोन बस्नेतले लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका छन् । ललितपुरको झम्सिखेलमा नयाँ वर्षको अवसर पारेर उनले आसन लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका हुन् । सलोनले मिल्ने साथी रबिन कँडेलसँगको सहकार्यमा झन्डै एक करोड लगानिमा उक्त बार संचालनमा ल्याएको बताएका छन् । सलोनका अनुसार लाउन्जमा सफिक हप ब्यान्डले हरेक दिन लाइभ म्यूजिक प्रस्तुत गर्नेछ ।

कलाकारीतासँगै व्यवसाय लाई पनि अगाडि बढाउने उद्धेश्यका साथ साथीहरुसँग मिलेर व्यवसाय सुरु गरेको सलोनले बताए । ‘बचेको समयलाई सदुपयोग गरौँ भन्ने उद्धेश्यका साथ युवाहरु मिलेर एउटा कोसिस गरेका हौँ’ सलोनले भने ।

युवाहरुले मिलेर देशमै केही गर्न सकिन्छ भन्ने सोच अरुमा पनि पुगोस् भन्ने उनीसहित टिमको उद्धेश्य छ । रेस्टुरेन्टमा इन्डियन, चाईनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १२ : ३० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र