अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने « Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको छ ।

सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो।

समितिको बैठकले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाको भ्रमणबारे सांसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गर्दै आएको छ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ११ : २७ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको