स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो « Khabarhub

स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । आज नेपाल सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै  खेल जित्ने योजनामा छ ।

सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई ४० रनको नतिजा सुम्पिएको थियो । जुन खेलमा नेपालले बलिङमा औषत प्रदर्शन गरे पनि ब्याटिङमा भने खराब प्रदर्शन गरेको थियो ।

प्रशिक्षक पुवुदु दासानायकेले आज पहिलो खेलकै प्लेईङ सेटलाई निरन्तरता दिएका छन् । आईसीसी लिग २ को तालिकामा १६ खेल खेलेर १५ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ । नेपालले लिग २ मा अझै १९ खेल्न बाँकी छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : २७ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट