भारतमा एकै दिन अढाई लाख कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा एकै दिन अढाई लाख कोरोना संक्रमित थपिए


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा एकै दिन अढाई लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख ५३ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ९० हजार ९१६ जना कोरोनामुक्त भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ ।

त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या १२ लाख ८० हजार नाघेको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ३ करोड ६५ लाख ७१ हजार ४२३ पुगेको छ । तीमध्ये ३ करोड ४८ लाख निको भइसकेका छन् भने ४ लाख ८५ हजारको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ०० बजे

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२

बजारका सफल तीन ब्यानर : सीमित कलाकारकै वरिपरी

काठमाडौँ- पछिल्लो दशक नेपाली फिल्मको व्यापारको ग्राफ उकालो नै लागेको

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल