हलो चुनाव चिन्ह नदिए स्थानीय निर्वाचन अवरोध गर्ने राप्रपा अध्यक्ष लिङदेनको चेतावनी « Khabarhub

हलो चुनाव चिन्ह नदिए स्थानीय निर्वाचन अवरोध गर्ने राप्रपा अध्यक्ष लिङदेनको चेतावनी


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय निर्वाचनमा हलो चुनाव चिन्ह नदिए चुनाव अवरोध गर्ने चेतावनी दिएका छन्। 

आज बर्दियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनाव चिन्ह हलो नपाए चुनाव बिथोल्ने चेतावनी दिएका हुन्।

उनले आफ्नो पार्टीको चुनाव चिह्न हलो दिएर सम्भाव्य द्वन्द्व र मुठभेड रोक्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरे।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ५ : ३७ बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर