एमसीसीको विरोधको कुनै अर्थ छैनः महामन्त्री शर्मा « Khabarhub

एमसीसीको विरोधको कुनै अर्थ छैनः महामन्त्री शर्मा


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीको विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

नेपाली काँग्रेसको घरघर जाउँ, काँग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसीसी परियोजना आवश्यक रहेको जिकिर गरे ।

महामन्त्री शर्माले हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै अर्थ नभएको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ५९ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो