मधेश प्रदेश सरकारले संघ सरकारविरुद्ध आजदेखि धर्ना दिने « Khabarhub

मधेश प्रदेश सरकारले संघ सरकारविरुद्ध आजदेखि धर्ना दिने


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मधेश प्रदेश सरकारले संघ सरकारविरुद्ध आन्दोलन नै सुरु गर्ने भएको छ ।

प्रहरी समायोजनका लागि ७ दिनको अल्टिमेटम दिएको प्रदेश सरकारले माग पुरा नभएको भन्दै आजदेखि धर्ना दिन थाल्ने भएको हो।

प्रदेशका गृहमन्त्री भरतप्रसाद साहले आगामी एक हप्तासम्म हरेक दिन २ घण्टा प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइने बताएका हुन् ।

तत्काल प्रहरी समायोजन नभए प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रभावित हुने चेतावनी मधेश प्रदेश सरकारले दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ४१ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल