समितिले आज जबरालाई पूरक प्रश्न सोध्ने « Khabarhub

प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण :

समितिले आज जबरालाई पूरक प्रश्न सोध्ने


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने भएको छ।

हिजोसम्म समितिले तयार पारेका ४३ प्रश्नको जवाफ जबराले दिए पछि आज पूरक प्रश्न सोध्नका लागि जबरालाई बिहान ९ बजे बस्ने बैठकमा बोलाइएको छ।

यसअघि १३ दिनमा समितिका ४ वटा बैठक बसेको थियो। प्रतिनिधिसभाका सांसदहरुको कार्यकाल असोज १ गते नै सकिने भएपछि समितिले अबको एक-दुई दिनमा महाअभियोसम्बन्धी प्रतिवेदनलाई अन्तिम रुप दिने समितिको तयारी छ।

बयान सकिने अन्तिम दिन जबराले आफूमाथि लागेको महाभियोगको जड प्रतिनिधिसभा विघटनको फैसला भएको दाबी गर्दै सबै आरोप निराधार र कृत्रिम भएकाले निष्क्रिय गरिदिन समितिलाई आग्रह गरेका थिए।

गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ०३ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको