भारतमा २ लाख ६७ हजार संक्रमित थप « Khabarhub

भारतमा २ लाख ६७ हजार संक्रमित थप


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ३४५ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा एक लाख १३ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् भने ४३० संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ६८ लाख ५० हजार नजिक पुगेको छ । तीमध्ये ३ करोड ५० लाख नजिक निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८५ हजारको मृत्यु भइसकेको छ ।

अहिले त्यहाँ सकृय संक्रमितको संख्या १४ लाख २५ हजारभन्दा बढी पुगेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ७ : ५९ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि