नेपाल प्रहरीका तीन डीआईजी एआईजीमा बढुवा सिफारिस « Khabarhub

नेपाल प्रहरीका तीन डीआईजी एआईजीमा बढुवा सिफारिस


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवाका लागि सफारिस गरिएको छ ।

गृहमन्त्रालयअन्तर्गतको बढुवा समितिले डीआईजी वसन्तकुमार पन्त, धिरतप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्ले सिफारिस कार्यान्वयन गरेपछि एआईजीको संख्या आठ पुग्नेछ ।

यसअघि, मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थप गर्ने निर्णय गरेको थियो ।

गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव छन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ९ : ११ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट