भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै « Khabarhub

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्।

पछिल्लो मत परिणाम अनुसार रेनुले ११०५ मत ल्याउँदा एमालेका विजय सुवेदीले १००७ मत पाएका छन्। कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्।

उपमेयर पदका गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता कायम गरेका छन्। उनले १०४३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी हिमला गुरुङले ६९३ मत ल्याएकी छन् ।

भरतपुरमा अहिलेसम्म दुई हजार ९६८ मत गणना भइसकेको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ४२ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द