ट्रम्पकी पूर्वपत्नी इभानाको निधन « Khabarhub

ट्रम्पकी पूर्वपत्नी इभानाको निधन


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभाना ट्रम्पको निधन भएको छ ।

न्यूयोर्कस्थित आफ्नै निवासमा ७३ वर्षीया इभाना मृत फेला परेकी हुन् । घरको एउटा सीढी नजिकै बेहोस अवस्थामा फेला परेकोले उनी खसेको हुनसक्ने अनुमान गरिएको त्यहाँको प्रहरीले जनाएको छ।

‘उनी अद्भुत, सुन्दर र महान प्रेरणादायी जीवन बाचिन्’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् । डोनाल्ड ट्रम्पले उनीसँग सन् १९७७ मा विवाह गरेका थिए । विवाहको १५ वर्षपछि सम्बन्ध विच्छेद भएको थियो । उनीबाट जुनियर डोनाल्ड ट्रम्प, इभान्का र इरिक गरी तीन सन्तान छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : ०६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना