फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न « Khabarhub

फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीको बत्तिसपुतलीमा रहेको तृप्ता रेस्ट्रोमा अडिसन भएको थियो ।

पहिलो आडिशन सफलतापूर्वक सम्पन्न भएको र चाँडै दोस्रो अडिसनको तयारीमा रहेको पनि आयोजक गर्ग प्रोडक्सन हाउसका सिईओ विशाल कुमार गर्गले बताए ।

साथै फेश अफ ग्लामर हन्टका ब्रान्ड एमबेस्डर आलिशा बास्तोलाले पनि फेश अफ ग्लामर हन्टलाई एउटा राम्रो स्थानमा पु¥याउन आफ्नो भूमिका रहने प्रतिवद्धता जनाइन् ।

फेश अफ ग्लामर हन्टको पहिलो अडिसन भब्यका साथ गरे जसरी नै दोस्रो अडिसन पनि भब्य गर्ने ईभेन्ट म्यान्जर राहुल कुमार ढकालले जानकारी दिए ।

यो इभेन्टको निर्णायक मण्डलमा टुगेन श्रेष्ठ (मिस्टर काठमाडौं) अपेक्षा खड्का (अन्तर्राष्ट्रिय मोडल) शिशीर सिंह (मोडल तथा फेशन कोरियोग्राफर), दुर्गा बिष्ट (डिजाइनर) र मोनु शाह (कलाकार तथा मोडल) रहेका छन् । अफिसियल फोटोग्राफरको भूमिकामा भने अनुप प्रधान रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ०९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि