अर्मेनियाको एक किनमेल केन्द्रमा विस्फोट, ६ जनाको मृत्यु « Khabarhub

अर्मेनियाको एक किनमेल केन्द्रमा विस्फोट, ६ जनाको मृत्यु


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्मेनियाको राजधानी येरेभानको एक बजारमा ठूलो विस्फोट भएको छ । विस्फोटमा परि कम्तिमा छ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता भएका छन् ।

मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना छन् ।विस्फोट पछि तीन तले भवन ध्वस्त भएको थियो। अहिले ३५० अग्नी नियन्त्रक र उद्धारकर्ताहरू अहिले त्यहाँ उद्धारमा जुटिरहेका छन्।

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार उद्धार कार्यको निरीक्षण गरेका समेत गर्नु भएको छ । घटनाको कारणबारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ३८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि