डा. गोविन्द केसी आज पत्रकार सम्मेलन गर्दै « Khabarhub

डा. गोविन्द केसी आज पत्रकार सम्मेलन गर्दै


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिकित्सा क्षेत्रका समस्या समाधानका विषयमा लामो समयदेखि संघर्ष गर्दै आएका प्रा.डा. गोविन्द केसीले आज पत्रकार सम्मेलन गर्दैछन् ।

चिकित्सा क्षेत्रका समस्या समाधानका लागि पटकपटक अनशन बसे पनि माग सम्बोधन नभएको भन्दै असन्तुष्ट रहेका केसीले मंगलबार पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

केसीका सहयोगी प्रितम सुवेदीका अनुसार डा. केसीले समसामयिक विषयमा मंगलबार दिउँ २ बजे शिल्पी थिएटर, बत्तीसपुतलीमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : ४७ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्