बतास समूहको धर्मशाला त सेभेन स्टार होटलजस्तो पो रहेछ, म सक्ड भएँ: मन्त्री आले « Khabarhub

बतास समूहको धर्मशाला त सेभेन स्टार होटलजस्तो पो रहेछ, म सक्ड भएँ: मन्त्री आले


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला सेभेन स्टार होटेलजस्तो भएको र यो देखेर आफू ‘सक्ड’ भएको बताएका छन् ।

आइतबार छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा पुगेका मन्त्री आलेले बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशाला ‘सेभेन स्टार होटलजस्तो’ भएको बताए ।

छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा ५ हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको पाइएको पनि बताए ।

उनले आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको र जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने पनि दाबी गरे ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १ : ०८ बजे

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर