सपनामा कस्तो घोडा देखे के हुन्छ ? « Khabarhub

सपनामा कस्तो घोडा देखे के हुन्छ ?


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

निदाएको बेला सपना देखिन्छ । सपनाले मिश्रित फल दिने धार्मिक विश्वास छ । सपनाको फल सामान्यतया केही दिन, हप्ता वा महिनापछि प्राप्त हुने मान्यता छ ।

राति ३ बजेदेखि सूर्योदय अगाडिसम्मको सपनाको फल केही दिनमा पाइने धार्मिक विश्वास छ । सपनामा मानिसले विभिन्न कुराहरू देख्छन्। यसमा जनावर पनि पर्दछ ।

सपनामा घोडा देख्दा के हुन्छ ? 

सपनामा एउटा मात्र घोडा देखे यसले उत्साह र उमङ्गले काम अघि बढ्ने सङ्केत गर्दछ । नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिने र काममा सफल हुने सङ्केत पनि मानिन्छ । यस्तै सपनामा घोडामा चढेको देखे शुभ सङ्केत मानिन्छ ।

यदि सपनामा धेरै घोडा एक साथ देखे भाग्यले साथ दिएर काम सम्पन्न हुने सङ्केत मानिन्छ । यसले व्यापार व्यवसाय र जागिरमा लाभ हुने मान्यता छ । तर विभिन्न श्रृगांर लगाएर सजाइएको घोडा देखे यसलाई हानीको सङ्केत मानिन्छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : ०० बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट