एमाले सांसदहरूलाई ओलीको निर्देशन– चुनावकेन्द्रित भएर गाउँ–गाउँ पुग्नू « Khabarhub

एमाले सांसदहरूलाई ओलीको निर्देशन– चुनावकेन्द्रित भएर गाउँ–गाउँ पुग्नू


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सांसदहरूलाई निर्वाचनकेन्द्रित हुन निर्देशन दिएका छन् ।

आज बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफ्नो हैसियत र मर्यादा नखोजी कार्यकर्ता जस्तो भएर स्थानीय तहको निर्वाचनमा खट्न निर्देशन दिएका हुन् ।

उनले चुनावकेन्द्रित भई गाउँ–गाउँमा पुगेर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा जनतासमक्ष राख्न पनि सांसद्सँग आग्रह गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीले स्थानीय चुनावमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानमा जित हासिल गर्ने दाबी पनि गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : १८ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी