रसुवाको उत्तरगयाको वडाध्यक्षमा कांग्रेस विजयी « Khabarhub

रसुवाको उत्तरगयाको वडाध्यक्षमा कांग्रेस विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका अमर बुलुनले ५०४ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ४९३ मत ल्याए ।

२०७४ को स्थानिय तहको निर्वाचनमा यो वडामा एमालेले जित हासिल गरेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : १७ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय