ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एस « Khabarhub

ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एस


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी दुई हजार ८६९ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित भएका छन् । उनी दुई हजार ५९८ मतसहित विजयी भएका हुन्।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : ४२ बजे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र