भरतपुर महानगरमा रेनु दाहाल १५ मतले अगाडि « Khabarhub

भरतपुर महानगरमा रेनु दाहाल १५ मतले अगाडि


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यसपटक पनि चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेद्वार रेनु दाहालले जम्मा १५ मतको अग्रता लिएकी छिन् । पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट उम्मेद्वार बनेकी रेनुले ५ हजार ३ सय ८२ मत पाएकी छन् ।

यस्तै एमालेका विजय सुवेदीले ५ हजार ३ सय ६७ मत पाएका छन् । कांग्रेसका बागी उम्मेद्वार २ हजार ५ सय ७७ मत ल्याएका छन् ।

चितवनमा एमाले र गठबन्धनबीच कडा प्रतिष्पर्धा हुँदा अग्रता पनि फरक फरक उम्मेद्वारको रहने गरेको छ ।

केही समय एमालेका सुवेदीले अग्रता लिँदा अहिले भने रेनुले फेरि अग्रता लिएकी हुन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : ४९ बजे

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा