नामिबियासँग पहिलो हारको बदला लिने योजनामा नेपाल « Khabarhub

नामिबियासँग पहिलो हारको बदला लिने योजनामा नेपाल


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले आज तेस्रो खेल खेल्दैछ।

स्कटल्याण्डमा रहेको नेपाल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे नामिबियासँग भिड्ने भएको हो।

नेपाल आज नामिबियाविरुद्ध पहिलो हारको बदला लिने योजनामा छ। नामिबिया नेपाललाई लगातार दोस्रोपटक हराउन चाहन्छ।

पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । श्रृंखलाको पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो।

यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ । नेपाल लिग टू को अंक तालिकाको पाँचौँ स्थानमा छ। नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौँ स्थानमा छ।

अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ६ : ५६ बजे

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ।

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को