कांग्रेस बैठक दिउँसो १ बजे बस्ने « Khabarhub

कांग्रेस बैठक दिउँसो १ बजे बस्ने


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सोमबार सुरु भएको बैठक शुक्रबार प्रतिनिधिसभामा उपसभामुख निर्वाचनका कारण बस्न शनिबार बस्ने भनिएको थियो।

बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ । बिहीबार सरकारका बारेमा उठेका प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिएका थिए।

कांग्रेस बैठकमा विशेषगरी चुनावी गठबन्धनका साथसाथै पार्टीको आन्तरिक जीवनको सन्दर्भमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ०७ बजे

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ।

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।