शताब्दी पुरूष जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्रीदेखि कलाकारसम्म (फोटो फिचर) « Khabarhub

शताब्दी पुरूष जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्रीदेखि कलाकारसम्म (फोटो फिचर)


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रधानमन्त्री शेरबहादुर देउवादेखि कलाकारहरू मदनकृष्ण श्रेष्ठ लगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

पचारका क्रममा आज बिहान मृत्यु भएका जोशीको शब ललितपुरस्थित महानगरपालिकाको कार्यालय परिसरमा श्रद्धाञ्जलीका लागी राखिएको थियो ।

परिवारको सहमति अनुसार उनको शब जलाउने वा पुर्ने गरिने छैन । अध्ययनका लागि किष्ट अस्पताललाई दिइने छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ५ : ०१ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको