पीएम कप क्रिकेटमा पुलिसको लगातार चौथो जित « Khabarhub

पीएम कप क्रिकेटमा पुलिसको लगातार चौथो जित


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ ।

समूह ‘ए’ विजेताको रुपमा सेमिफाइनल पुगिसकेको पुलिसको यो लगातार चौथो जित हो । ८ अंकसहित पुलिस र ५ अंकसहित त्रिभुवन आर्मी क्लब सेमिफाइनल पुगेका छन् ।

पहिला ब्याटिङ गर्दै प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य पुलिसले १३ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ३ : ०० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु