एफए कपको सेमिफाइनलमा चेल्सी र क्रिस्टल भिड्दै « Khabarhub

एफए कपको सेमिफाइनलमा चेल्सी र क्रिस्टल भिड्दै


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एफए कपको दोस्रो सेमिफाइनलमा आइतबार चेल्सी र क्रिस्टल प्यालेस भिड्दैछन् । लण्डनस्थित वेम्बली रंगशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजे हुनेछ । दुवै टोली जित निकालेर फाइनल पुग्ने योजनामा रहेका छन् ।

यसअघि भएको क्वार्टरफाइनलमा क्रिस्टल प्यालेसले एभर्टनलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

फाइनलको अर्को दाबेदार चेल्सीले भने मिडल्सब्रोलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो । शनिबार भएको पहिलो सेमिफाइनलमा भने लिभरपुलले म्यानचेष्टर सिटीलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

एफए कपको फाइनल भने १४ मेमा हुनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १ : १८ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा