उदयपुरमा गठबन्धन विजयी « Khabarhub

उदयपुरमा गठबन्धन विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको आठ स्थानीय तहमध्ये चार गाउँपालिकामा सत्ता गठबन्धनले जित हासिल गरेको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा चार गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । 

गठबन्धनबाट नेकपा माओवादी केन्द्रले रौतामाई, ताप्लीलिम्चुङबङु गाउँपालिकामा विजय हासिल गरेको छ भने उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले उदयपुरगढी, रौतामाई, ताप्ली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जितेका थिए । 

२०७९ सालमा एमाले गठबन्धनको कारण पराजित भएर वडामै सीमित भएको मतपरिणामले देखाएको छ । सत्ता गठबन्धनका नेपाली कांग्रेसले भने चारवटै पालिकामा उपाध्यक्ष जित हात पारेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ५२ बजे

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो