विराटनगर महानगरमा कांग्रेसका नागेश कोइरालालाई ९ हजार मत « Khabarhub

विराटनगर महानगरमा कांग्रेसका नागेश कोइरालालाई ९ हजार मत


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रत्यासी नागेश कोइरालाले ९ हजार मत प्राप्त गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार नागेश कोइरालाले ९ हजार मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले ६६६७ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले २२६१ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ५६ बजे

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो