काठमाडौँ महानगरमा बालेनको मत १२८७७ पुग्यो « Khabarhub

काठमाडौँ महानगरमा बालेनको मत १२८७७ पुग्यो


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : काठमाडौँ महानगरमा बालेन साहले दोब्बरले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार मेयरका उम्मेद्वार साहले १२ हजार ८७७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६ हजार ८७८ मत ल्याएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६ हजार १०१ मत ल्याएकी छन् । काठमाडौँका भित्री क्षेत्रमा पनि बालेन साहको अग्रता बढ्दै गएको छ । उनको तुलनामा स्थापित र सिंहको मत भने निकै कम छ ।

यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत ल्याएकी छन् । उनले अरु उम्मेद्वारभन्दा भारी मतान्तर बढाएकी छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार