काठमाडौँ महानगरमा बालेनको मत १२८७७ पुग्यो « Khabarhub

काठमाडौँ महानगरमा बालेनको मत १२८७७ पुग्यो


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : काठमाडौँ महानगरमा बालेन साहले दोब्बरले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार मेयरका उम्मेद्वार साहले १२ हजार ८७७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६ हजार ८७८ मत ल्याएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६ हजार १०१ मत ल्याएकी छन् । काठमाडौँका भित्री क्षेत्रमा पनि बालेन साहको अग्रता बढ्दै गएको छ । उनको तुलनामा स्थापित र सिंहको मत भने निकै कम छ ।

यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत ल्याएकी छन् । उनले अरु उम्मेद्वारभन्दा भारी मतान्तर बढाएकी छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : ३६ बजे

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ