नेपाल-अमेरिका फिल्म फेस्टिभलमा १२ देशका ३८ फिल्म « Khabarhub

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा १२ देशका ३८ फिल्म


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल-अमेरिका फिल्म फेस्टिभल २०२२ भौतिक र भर्चुअल दुवै रुपमा आयोजना हुने भएको छ । फेस्टिभलको लाइनअप सार्वजनिक गर्दै जुन २३ देखि २६ सम्म फेस्टिभल हुने जनाइएको छ । फेस्टिभलमा विक्रम सापकोटा निर्देशित नेपाली फिल्म  ‘हल्कारा’ को प्रिमियर हुनेछ । यस्तै, माइकल ब्राउन निर्देशित ‘ब्रिक म्युल’ प्रदर्शन हुनेछ ।

यो संस्करणमा अनुप सुवेदी, नीना स्ट्रेइच, रेबेका बस्टमेइन्टी, फरिद बोजोगमेर, पोर्सिया कोबडेब्राह जोनस जुरीको रुपमा रहनेछन् । फेस्टिभल अवधिभर फिल्मलाई अनलाइन प्लेटफर्ममा समेत हेर्न पाइनेछ ।

फेस्टिभलमा १२ मुलुकका छोटा र फिचर फिल्म प्रदर्शन हुनेछन् । फेस्टिभल अन्तर्गत फिल्म निर्माता, कलाकार र निर्देशकसँग भर्चुअल छलफल समेत हुने जनाइएको छ ।

लाइनअप : फिचर

ब्रीक म्युल (नेपाल-बेलायत)

 हल्कारा -द पोस्ट म्यान (नेपाल)

अन सेक्रेड ग्राउन्ड (अमेरिका)

 वान नाइट इन काठमाण्डू (नेपाल)

 सिंगिङ इन द वाइल्डरनेस (चीन)

 सिक्स फिट (अमेरिका)

 ट्याटुड ट्रक्स अफ नेपाल (अमेरिका-नेपाल)

द इनर ग्लो (भेनेजुएला)

द आइरन डिगर (नेपाल)

 द हाउस अफ लाइट (क्रोएसिया)

लाइनअप : छोटो फिल्म

अन्तक (नेपाल)

बार्किङ डग्स (नेपाल)

क्राइम सिन (अमेरिका)

डास्टर्ड, ट्रेटर एन्ड डग

डिभिनेसन (नेपाल)

डम्पिप्लङ (चीन)

फोबिया (ब्राजिल)

गड्स बफेलो (नेपाल)

ह्यान्डस अफ अ (भारत)

होम (नेपाल-पोर्चुगल)

लाइफ इज वान सर्ट (इरान)

मिडी (चीन)

मेटामर्फोसिस (इरान)

नाउह्ेवयर टु स्केप (अमेरिका)

ओसीडी (ट्युनिसिया)

इरान (रेस्ट टाइम)

रन कार्लोस रन (आर्मेनिया)

सिटिङ स्टिल (अमेरिका)

स्लिप टाइट (अमेरिका)

स्ट्रोंगर (नेपाल-बेलायत)

द लिप रिडर (अमेरिका)

स्टाचु (इरान)

थ्री थेड्स (अमेरिका-भारत)

टिन्डल टाइपराइटर्स (अमेरिका)

वाइल्डफायर (नेपाल)

ये साम मस्तानी (अमेरिका-भारत)

ग्लोबल पिस फिल्म फेस्टिभल

गो गो सिटी (अमेरिका)

आउट टु भोट (अमेरिका)

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ३२ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल