खरबुजालाई भुक्तानीको रुपमा स्वीकार गर्न बाध्य चिनियाँ व्यवसायी « Khabarhub

खरबुजालाई भुक्तानीको रुपमा स्वीकार गर्न बाध्य चिनियाँ व्यवसायी


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको सम्पत्ति बजारमा देखिएको मन्दीका कारण कम्पनीहरुले अनौठो बजारीकरण नीति लिन थालेका छन् । हालै सार्वजनिक एउटा समाचारमा चीनका घरजग्गा निर्माण व्यवसायीहरुले भुक्तानीका रुपमा खरबुजा समेत स्वीकार गर्न थालेको दाबी गरिएको छ ।

‘चीनका तेस्रो एवम् चौथो तहका नगरमा रहेका सम्पत्ति व्यवसायीहरुले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु अघि सारेका छन् ।’ चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्सले जनाएको छ, ‘किसानहरुलाई घर खरिद गर्नका लागि ऋण लिन आकर्षित गर्न गहुँ, लसुनबाट समेत भुक्तानी गर्न मिल्ने नीति अघि सारिएको छ ।’

चीनको नानजिङ सहरमा रहेका एक घरजग्गा व्यवसायीले आफ्नो कम्पनीले २० युआन प्रतिकिलोका हिसाबमा खरबुजाबाट समेत भुक्तानी गर्न मिल्ने नीति लिएको बताएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ५० बजे

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र