बुर्लाकोटीको उम्मेदवारी निस्क्रिय भएसँगै पौडेललाई सहज « Khabarhub

बुर्लाकोटीको उम्मेदवारी निस्क्रिय भएसँगै पौडेललाई सहज


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध चितवन क्षेत्र नम्बर एकमा बागी उभिएका काङ्ग्रेस नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निस्क्रिय भएको घोषणा गरेका छन् । पार्टी नेतृत्वले सम्मानजनक भूमिका दिने बताएसँगै बुर्लाकोटीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले आफ्नो स्वतन्त्र उम्मेदवारी निस्क्रिय भएको जनाएका हुन् । तर, मनोनयन फिर्ता लिने समय घर्किसकेकाले आधिकारिकरुपमा उनको उम्मेदवारी भने कायमै छ ।

चितवन–१ मा एमालेको तर्फबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र गठबन्धनको तर्फबाट पूर्व योजना आयोगका उपाध्यक्ष पौडेल उम्मेदवार रहेका छन् । अघिल्ला दुई निर्वाचनमा यसै क्षेत्रबाट जितेका पाण्डेको प्रतिष्पर्धी दुबै पटक बुर्लाकोटी नै थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ९ : २४ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश