बास्केटबलमा आर्मी र बागमती अगाडि « Khabarhub

बास्केटबलमा आर्मी र बागमती अगाडि


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष बास्केटबलतर्फ चौथो दिन सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले जित हात पारेको छ ।

सोमबार फाइभ अन फाइभ बास्केटबल प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल आर्मीले पुलिसमाथि सहज जित निकालेको हो । आर्मी र पुलिस क्लबबीच भएको खेलमा आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो । आर्मीलाई जिताउन आयुष सिंहले सर्वाधिक ३२ अङ्क प्राप्त गरेका थिए ।

त्यस्तै समूह ९ए० तर्फको दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश नं १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले हाइस्कोर २२ अङ्क जोडेका थिए । सोमबार नै सम्पन्न थ्री अन थ्री खेलअन्तर्गत समूह ९ए०को तर्फ एपिएफले प्रदेश नं १ लाई २१–१० स्कोरले पराजित गरेको छ भने दोस्रो खेलमा नेपाल पुलिसले मधेस प्रदेशलाई १९–०७ स्कोरले पराजित गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १० : ५२ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार ५ गते शुक्रबार। सन् २०२६

आज २०८३ साल असार ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ५ गते शुक्रबार। सन् २०२६

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक