भारतमा थपिए दुई लाख २२ हजार संक्रमित « Khabarhub

भारतमा थपिए दुई लाख २२ हजार संक्रमित


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा दुई लाख २२ हजार ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा एक लाख ४१ हजार ४११ जना संक्रमणमुक्त भएका छन् भने ३०२ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या १७ लाख ३७ हजारभन्दा बढी पुगेको छ ।

८ हजार ३१८ जना गम्भीर अवस्थामा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ६ : ३० बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा