शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस् « Khabarhub

शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस्


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी-देवता छन्। यी सबै देवी-देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन। त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ।

यद्यपि, कुनै-कुनै दिनमा भने विशेष देवी-देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ।

सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ। हिन्दु धर्मले कुन दिन कुन देवी-देवताका लागि समर्पित छ भन्ने कुरालाई प्रष्ट पारेको छ। यसरी गरिने पूजाबाट के फल मिल्छ जानी राखौँ।

शुक्रबार यो दिन देवी दुर्गाको पूजा गरिन्छ। त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ।

महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ। यो दिन सेतो कपडा लगाउनु पर्नेछ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : ३१ बजे

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण

सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ