जुम्लाको शनिगाउँमा प्रहरी चौकी स्थापना « Khabarhub

जुम्लाको शनिगाउँमा प्रहरी चौकी स्थापना


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – सिंजा गाउँपालिकाका- ५ र ६ लाई लक्षित गरी प्रहरी चौकी स्थापना गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सिंजाको शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । शनिगाउँमा नगिमान कठायतको नेतृत्वमा पाँच प्रहरी कार्यरत छन् ।

जुम्लाका प्रहरी नायव उपरीक्षक नरेनद्र चन्दले प्रहरी चौकी स्थापनासँगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक-प्रहरीबीचको सहकार्य आवश्यक रहेको बताइन् ।

सिंजा गाउँपालिका-५ का वडाध्यक्ष मुनबहादुर रावतले स्थायी प्रहरी चौकी स्थापना भएकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारले प्रहरी चौकीमो भौतिक पूर्वाधारजस्ता काममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्