३५ हजार गणना हुँदा बालेनको मत १३ हजार ७ सय : ६ हजार बढीको अग्रता « Khabarhub

३५ हजार गणना हुँदा बालेनको मत १३ हजार ७ सय : ६ हजार बढीको अग्रता


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका छन्।

बुधबार बिहान उनले अग्रता ६ हजारले बढाएका छन्। उनले पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन्। पछिल्लो मतपरिणामअनुसार बालेनले १३ हजार ७६१ मत पाएका छन्।

यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेद्वार केशव स्थापितले ७ हजार ३७७ मत ल्याएका छन्। बालेनले स्थापितसँग ६ हजार तीन सय ८४ मतको अग्रता लिएका छन्।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६ हजार ५३५ मत ल्याएकी छन्।

अहिले काठमाडौंको वडा नम्बर, ३, ४, ५, ६, २९, ३०, ३१, ३२ को मतगणना भइरहेको छ। अघिल्लो जस्तै यी वडामासमेत बालेनले अग्रता कायमै राखेका हुन्।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत ल्याएकी छन्।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ५ : ३५ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण