काठमाडौँमा बालेनको अग्रता कायमै, स्थापितभन्दा दोब्बर मतले अगाडि « Khabarhub

काठमाडौँमा बालेनको अग्रता कायमै, स्थापितभन्दा दोब्बर मतले अगाडि


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै दोब्बर मतको अग्रता कायमै राखेका छन्।

४३ हजार ३४८ मत गन्दा बालेनले १६ हजार ९४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८ हजार ७ सय ९८ मत ल्याएका छन्। स्थापितभन्दा बालेनले ८ हजार १४५ मत बढी ल्याएका छन् ।

सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार सिर्जना सिंह ७ हजार ९ सय ८४ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  २ : ०८ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका