कर्णालीका ६० पालिकाको नतिजा सार्वजनिक, कांग्रेस अगाडि (सूचीसहित)  « Khabarhub

कर्णालीका ६० पालिकाको नतिजा सार्वजनिक, कांग्रेस अगाडि (सूचीसहित) 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । १९ पालिकाको भने मतगणना जारी छ ।

६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ भने नेकपा एमालेले ११ पालिकाको नेतृत्व हात पारेको छ । नेकपा एकीकृत समाजवादीले तीन पालिका जितेको छ । प्रदेशका तीन पालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

कांग्रेसले जितेका पालिका 

१० खार्पुनाथ गाउँपालिका (हुम्ला) – कर्णबहादुर रावल
२० कुमाख गाउँपालिका (सल्यान) – मानबहादुर बुढाथोकी
३० त्रिवेणी गाउँपालिका (सल्यान) – खिमबहादुर रावत
४० भैरवी गाउँपालिका (दैलेख) – रिताकुमारी शाही
५० कनकासुन्दरी गाउँपालिका(जुम्ला) – दामोदर आचार्य
६० महाबु गाउँपालिका (दैलेख) – लक्ष्मण गुरुङ
७० ठूलोभेरी नगरपालिका (डोल्पा)स्वर्णबहादुर बूढा
८० हिमा गाउँपालिका (जुम्ला) – लक्ष्मण शाही
९० तिलागुफा नगरपालिका (कालिकोट)– शंकरप्रसाद उपाध्याय
१०० मुगूम कार्मारोङ गाउँपालिका (मुगु) – छिरिङ क्याप्ने लामा
११० सिद्धकुमाख गाउँपालिका (सल्यान)– भरत गिरी
१२० ठाटीकाँध गाउँपालिका (दैलेख)– रक्षबहादुर शाह
१३० कुशे गाउँपालिका (जाजरकोट)हरिचन्द्र बस्नेत
१४० बाँफिकोट गाउँपालिका (रुकुम पश्चिम) – जनककुमार बाँठामगर
१५० चामुण्डा बिन्द्रासैनी नगरपालिका(दैलेख) – गणेशकुमार शाही
१६० शारदा नगरपालिका (सल्यान) – प्रकाश भण्डारी
१७० शिवालय गाउँपालिका (जाजरकोट) – शेरबहादुर शाही
१८० पातारासी गाउँपालिका (जुम्ला) – पूर्णसिंह बोहोरा
१९० छायानाथ रारा नगरपालिका (मुगु) – विष्णुकुमार भाम
२०० पञ्चपुरी नगरपालिका (सुर्खेत)लालवीर भण्डारी
२१० बराहताल गाउँपालिका (सुर्खेत) –भीम बहादुर भण्डारी
२२० लेकबेशी नगरपालिका (सुर्खेत) –उमेश कुमार पौडेल
२३० नरहरीनाथ गाउँपालिका (कालिकोट) – नगेन्द्रबहादुर विष्ट
२४० गुर्भाकोट नगरपालिका (सुर्खेत) – हस्त पुन
२५० छेडागाड नगरपालिका (जाजारकोट) – रत्नबहादुर खड्का

माओवादीले जितेका पालिका

१० जगदुल्ला गाउँपालिका (डोल्पा)नारासिङ रोकाय
२० मुड्केचुला गाउँपालिका (डोल्पा) – दत्तबहादुर शाही
३० नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी
४० ताँजाकोट गाउँपालिका (हुम्ला)– लालकेश जैसी
५० सानीभेरी गाउँपालिका (रुकुम पश्चिम) – बिर्खबहादुर विष्ट
६० नाम्खा गाउँपालिका (हुम्ला) – प्रेमबहादुर लामा
७० पलाँता गाउँपालिका (कालिकोट) – विष्णुबहादुर रोकाया
८० भगवतिमाई गाउँपालिका (दैलेख) – गणेश थापा
९० शुभकालिका गाउँपालिका (कालिकोट)– गोविन्दप्रसाद आचार्य
१०० सिमकोट गाउँपालिका (हुम्ला) – विजय भण्डारी
११० सिंजा गाउँपालिका (जुम्ला) – पूर्णप्रसाद धिताल
१२० नलगाड नगरपालिका (जाजरकोट) – डम्बरबहादुर रावत
१३० बनगाड कुपिण्डे नगरपालिका (सल्यान) – कर्णबहादुर बुढाथोकी
१४० त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) – गणेशकुमार केसी
१५० महाबै गाउँपालिका (कालीकोट) – खेमबहादुर सिंह
१६० चौरजहारी नगरपालिका (रुकुम पश्चिम) – पुष्प बादी
१७० आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) – रबि के.सी
१८० दार्मा गाउँपालिका (सल्यान) –निम बहादुर केसी

एकीकृत समाजवादीले जितेका पालिका

१० काइके गाउँपालिका (डोल्पा)– अंगतकुमार राना (निर्विरोध)
२० छार्काताङसोङ गाउँपालिका (डोल्पा)– सेनाङ गुरुङ (निर्विरोध)
३० कपुरकोट गाउँपालिका (सल्यान)– दुर्गा पुन

स्वतन्त्र उम्मेदवार

१० खाँडाचक्र नगरपालिका (कालीकोट)– कमलबहादुर शाही
२० सान्नी त्रिवेणी गाउँपालिका (कालीकोट)– मोहनबहादुर केसी
३० चन्दननाथ नगरपालिका (जुम्ला)– राजुसिंह कठायत

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  २ : ३९ बजे

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौं– नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार

जन्तर-मन्तरमा कक्रोचको प्रदर्शन : विद्यार्थीविरुद्ध मुद्दा नचलाइने, २७ सयभन्दा बढीको जाहेरी यथावत

नयाँदिल्ली- भारत सरकारले नीट (नीट) प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा प्रदर्शन

सुनकोशीमा कार खस्दा तीन जना बेपत्ता, खोजी गर्न गोताखोर परिचालन

काठमाडौं– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी

‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको