प्रियंका रानी जोशीलाई मिस नेपालको उपाधि | Khabarhub Khabarhub

प्रियंका रानी जोशीलाई मिस नेपालको उपाधि


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रियंका रानी जोशी यो वर्षको मिस नेपालको उपाधि जितेकी छिन् । मिस नेपाल नम्रता श्रेष्ठले उनलाई ताज पहिर्‍याएकी छिन् ।

ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरिएको समारोहमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

उनीहरुलाई ११ जना निर्णायकहरुले प्रश्न सोधेका थिए ।

द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा सरिशा श्रेष्ठले मिस नेपाल अर्थ र न्यान्सी खड्काले मिस नेपाल इन्टरनेशनलको उपाधि जिते ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : ३८ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको