आज २०७९ साल साउन २ गते सोमबारको राशिफल « Khabarhub

आज २०७९ साल साउन २ गते सोमबारको राशिफल


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल साउन २ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : आम्दानी बढ्नेछ। शिक्षामा राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ।

वृष : शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : प्रतिस्पर्धी पराजित हुनेछन्। खानपानमा ख्याल गर्नुहोला। प्रेममा धोका हुने भएकाले तर्क वितर्क नगर्नु राम्रो हुनेछ।

कर्कट: सवारी साधन चलाउँदा सचेत हुनुपर्ने देखिन्छ। व्यापार व्यवसायमा आफन्तको सल्लाह लिएर अगाडि बढ्नुहोला।

सिंह : सोचेका योजना सफल हुनेछन्। पारिवारिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। पढाइमा जोश बढेनेछ।

कन्या : आज ठूलाठूला योजनामा हात नहाल्नु राम्रो हुन्छ। खुट्टा तान्ने सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

तुला: दिन सामान्य छ। योजनाका साथ अगाडि बढे सफलता मिल्नेछ। शिक्षामा राम्रो हुनेछ।

वृश्चिक : मन खुशी रहनेछ। परिवारमा बढी तर्क वितर्क नगर्नुहोला। स्वास्थ्य अवस्था राम्रो देखिन्छ।

धनु: आफ्ना बोलीको प्रभावले गर्दा प्रतिस्पर्धी निस्तेज हुनेछन्। तर्क गर्दा मानिस प्रभावित हुनेछन्। प्रेममा धोका हुनेछ।

मकर: आर्थिक लाभ हुने देखिन्छ। शैक्षिक क्षेत्र यथावत रहे पनि धार्मिक र परोपकारमा मन जानेछ।

कुम्भ: शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। यो दिन एउटा महत्वपूर्ण भएकाले तपाईंले शिक्षा क्षेत्रमा लगानी गर्दा फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। स्वास्थ्यमा गडबड आउने भएकाले खानपानमा राम्रो ख्याल गर्नुहोला।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ५ : ४७ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित