इन्टर मिलान उडिनेससँग पराजित « Khabarhub

इन्टर मिलान उडिनेससँग पराजित


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले हार बेहोरेको छ । इन्टर मिलानले घरेलु टोली उडिनेससँग ३–१ ले पराजित भएको हो ।

डासिया एरिनामा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इन्टरले सुरुवाती अग्रता लियो । तर, २२औं मिनेटमा मिलान स्क्रिनिएरले आत्मघाती गोल गरेपछि घरेलु टोली उडिनेस खेलमा फर्किएको थियो ।

८५औं मिनेटमा जाका विजोलले गोल गर्दै उडिनेसलाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा टोल्गे अर्सलानले गोल गर्दै उडिनेसलाई सानदार पूनरागमन जित दिलाए । यस जितसँगै उडिनेस ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : २३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि