श्रीलंकाली लेखक शेहान करुणातिलाकालाई यस वर्षको बुकर पुरस्कार « Khabarhub

श्रीलंकाली लेखक शेहान करुणातिलाकालाई यस वर्षको बुकर पुरस्कार


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलंकाका लेखक शेहान करुणातिलाकाले यस वर्षका लागि प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । उनलाई ‘द सेभेन मुन्स अफ माली अल्मेडा’ कृतिका लागि बेलायतको बुकर पुरस्कार दिइएको हो ।

यस कृति साम्प्रदायिक द्वन्द्वबीच हत्या गरिएका पत्रकारको कथामा आधारित रहेको जनाइएको छ ।

४७ वर्षीय करुणातिलाका बुकर पुरस्कार जित्ने दोस्रो श्रीलंकाली हुन् । यसअघि सन् १९९२ मा माइकल ओन्डात्जेले ‘द इंग्लिश पेसेन्ट’ का लागि सो पुरस्कार प्राप्त गरेका थिए । पुरस्कारको राशि ५० हजार पाउण्ड रहेको छ ।

यो पुरस्कार सन् १९६९ देखि प्रदान गर्न थालिएको हो ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ०५ बजे

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र