धनुषामा पोखरीमा डुबेर बालकको मृत्यु « Khabarhub

धनुषामा पोखरीमा डुबेर बालकको मृत्यु


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा एक बालकको डुबेर ज्यान गएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-११ स्थित लक्ष्मण अखडा बस्ने १२ वर्षीय कर्णकुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

दासलाई पोखरीमा डुबिरहेको देखेपछि स्थानीयवासीले उद्धार गरेका थिए । उद्दारलगत्तै प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : ३७ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान