मन्त्री आलेले भने– ‘ओलीको घमण्डलाई जनताले जवाफ दिन्छ’ « Khabarhub

मन्त्री आलेले भने– ‘ओलीको घमण्डलाई जनताले जवाफ दिन्छ’


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अत्यधिक सिट जित्ने एमालेका अध्यक्ष केपीशर्मा ओलीको घमण्डलाई जनताले जवाफ दिने बताएका छन् ।

काठमाडौँमा आज भएको कार्यक्रममा मन्त्री आलेले आसन्न चुनावमा ६० प्रतिशत स्थानमा जित्ने घमण्ड नगर्न ओलीलाई चेतावनी दिएका हुन् ।

उनले महाभारतको दुर्याेधनको भन्दा पनि बढी घमण्ड ओलीमा देखिएको पनि टिप्पणी गरेका छन् ।

ओलीले आफ्नै अहंकारका कारण संघीय र प्रदेश सरकारहरू गुमाएको भन्दै अब फेरि घमण्ड गर्न उनले सुझाव पनि दिएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : ५६ बजे

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा