हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको गाेष्ठी सम्पन्न « Khabarhub

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको गाेष्ठी सम्पन्न


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य विमोचन कार्यक्रम भएको छ ।

शनिबार हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान काठमाडौँ इकाईले यो कार्यक्रम गरेको हो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले संविधानमा धर्म निरपेक्षताको व्यवस्थाका कारण हिन्दू धर्म संकटमा पर्दै गएको बताए ।

कार्यक्रममा जागरण अभियानका लागि प्रकाशित पुस्तक, स्टिकर तथा फोल्डरको परिचय दिइएको थियो ।

गोष्ठीमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिना, पूर्वमेजर जनरल नरबहादुर कडेल, राजनीतिक विश्लेषक देवेश झा, डा. वासुदेव कृष्ण शास्त्रीलगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ११ : ५१ बजे

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए