घरेलु मैदानमा बार्सिलोना पराजित « Khabarhub

घरेलु मैदानमा बार्सिलोना पराजित


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको हो।

सोमबार रातिको खेलमा बार्सिलोना काडिजसँग १-० गोल पराजित भएको हो।

काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे। उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै १६ औं स्थानमा रहेको काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ। बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा छ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : ४० बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा